कीर्तिपुरको मेयरमा काँग्रेसका डंगोल विजयी

Facebook
Twitter
WhatsApp

काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् ।

डंगोलले ५ हजार ३३४ मत पाउँदा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५५ मत ल्याउँदै दोस्रो स्थानमा रहे । यस्तै, नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top