एनपीएल : पोखरा एभेन्जर्सको लज्जास्पद हार

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (मंगलबार) भएको दोस्रो खेलमा पोखरा एभेन्जरर्सले लज्जास्पद हार व्यहोर्नु परेको छ ।

पोखरा एभेन्जर १३.२ ओभरको खेलमा अलआउट भएको हो । पोखराले १३.२ ओभरको खेलमा १० विकेट गुमाएर ७४ रन मात्र बनाएको हो ।

पोखराले टस जितेर पहिलो बलिङ रोजेको थियो । चितवन राइनोजले पोखरा एभेन्जरलाई १ सय ६२ रनको लक्ष्य दिएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top