पर्सामा रविको बयान आज हुँदै

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लिन प्रहरीले सरकारी वकिलको कार्यालय पर्सामा पठाएको छ।

मंगलबार बिहान सानोपाइला सहकारीको बचत रकम सम्बन्धी अपचलन आरोपमा बयानका लागि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सरकारी वकिलको कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी किशोर लम्सालले जानकारी दिए।

कास्कीबाट उनलाई सोमबार जहाजमा काठमाडौं र त्यहाँबाट सिमरा हुँदै गाडीमा हालेर पर्सा पुर्‍याइएको थियो। यस्तै आइतबार राति नै पर्सा पुर्‍याइएका पूर्वडिआइजी छविलाल जोशी र नेचर्स हर्ब्‍सका संचालक रामबहादुर खनाललाई भने मंगलबार कास्की फिर्ता गर्ने तयारी हुँदैछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top