काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए ।