छबिलाल जोशीलाई ५० लाख धरौटीमा छाड्ने आदेश 

Facebook
Twitter
WhatsApp

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा प्रतिवादी रहेका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीसँग अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ। जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई ५० लाख धरौटी लिएर छाड्ने आदेश दिएको हो।

जोशी आइतबार जिल्ला अदालतमा उपस्थित भएका थिए। अदालतमा बयानपछि उनको थुनछेक बहस भएको थियो।

जिबी राईका विभिन्न कम्पनीमा साझेदार रहेको र ती कम्पनीमा सहकारीबाट गैरकानुनी रुपमा पैसा गएको आधारमा प्रहरीले उनलाई पनि प्रतिवादी बनाएको हो । कास्कीको मुद्दामा उनी ८४ लाख रुपैयाँ धरौटीमा छुटेका थिए। काठमाडौंमा पनि उनले बैंक जमानत बुझाउने तयारी गरेका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top