शनिबार रास्वपा नुवाकोटले बिस्तारित बैठक गर्दै

Facebook
Twitter
WhatsApp

राष्ट्रीय स्वतन्त्र पार्टी नुवाकोटले आगामी शनिबार मङ्सिर २७ गते पार्टीको बिस्तारित बैठक राख्ने भएको छ।
फागुन २१ मा हुन लागेको प्रतिनिसभा चुनाब नजिकिएसगै पार्टीको स्पस्ट एजेन्डा ,चुनाबको रणनीति र तयारिका साथै पार्टी संचालनमा देखिएका कतिपय मतभेदहरुलाई निराकरण गर्न बैठक बोलाइएको जनाइएको छ।

पार्टी स्थापना पछि जिल्लाको यो पहिलो बिस्तारित बैठक हो। बैठकमा सहभागी हुन सबै तहका पदाधिकारीहरुलाई बोलाएको छ।
बैठकमा सहभागीको लागि सबै वडा समिति ,पालिका समिति ,जिल्ला समिति ,निर्वाचन क्षेत्र समिति ,विभागीय समिति , ७९ सालको चुनाबका प्रत्यासीहरु ,जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय समिति ,विभागीय पदाधिकारी ,प्रदेश समिति सबैलाई अनिवार्य उपस्थिको लागि पार्टीले आव्हान गरेको छ।

बिदुर -२ मा रहेको होटल सनसाइनमा हुने बैठक बिहान ८ बजेबाट शुरु भएर बेलुका ५ बजे सम्म संचालन हुने रास्वपका जिल्ला सचिब शिबराज लामिछानेले जनाकारी दिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top