रविको मुद्दा फिर्ता लिने बिरुद्द पर्यो रिट

Facebook
Twitter
WhatsApp

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा सहकारीको रकम हिनामिना गरेको, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग दर्ता भएको छ । यी सबै मुद्दा हाल विचाराधीन अवस्थामा छ ।

तर, गत बुधबार  महान्यायाधिवक्ता कार्यालयले रविविरुद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित् जिल्ला सरकारी वकिलको कार्यालयलाई स्वीकृति दिएको थियो ।

यसविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट परेको छ । युवराज पौडेलले महान्यायाधिवक्ताको निर्णय संविधान र कानूनविपरीत भएको दाबी गर्दै रविविरुद्धको अभियोग फिर्ता लिन स्वीकृति दिने निर्णयको बदरको माग गर्दै निवेदन दिएका हुन् ।सफलको निवेदनउपर सर्वोच्च अदालत प्रशासनले अध्ययन गरिरहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top