संसदीय दलको नेता चुन्न रास्वपाले विधान संशोधन गर्दै

Facebook
Twitter
WhatsApp

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चुन्नका लागि विधान संशोधन गर्ने भएको छ। रास्वपाको विधानको धारा ६६ मा भएको संसदीय दलको नेता चयन गर्ने व्यवस्थालाई संशोधन गर्न लागेको हो ।

बहुमत पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था व्यावहारिक नभएको भन्दै विधान संशोधन गर्न लागेको रास्वपाले जनाएको छ । विधानलाई समयानुकूल बनाउन गर्नुपर्ने सबै संशोधन गर्ने रास्वपाको दाबी छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top