हरियो नुवाकोट अभियान अन्तर्गत बिरुवा बितरण कार्यक्रम ब्यवस्थित पार्न अनलाइन फारम तयार ।

Facebook
Twitter
WhatsApp

हरियो नुवाकोट अभियान अन्तर्गत बिरुवा वितरण कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन अनलाइन फारम तयार गरिएको छ। सुन्तला र कागती को बिरुवा बितरण गरिने यो अभियानमा यस फारममार्फत सहभागी व्यक्तिहरूले आफ्नो विवरण सजिलै दर्ता गर्न सक्नेछन्, जसले वितरण प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। अभियानका संयोजक सुमन बिक्रम पान्डे का अनुसार

अनलाइन प्रणाली प्रयोग गर्दा समय बचत हुने, दोहोरो दर्ता रोक्ने र वास्तविक लाभग्राही पहिचान गर्न सहयोग पुग्ने साथै, यसले कार्यक्रमको अनुगमन र मूल्यांकनलाई समेत सहज बनाउनेछ। स्थानीय बासिन्दालाई वातावरण संरक्षणमा सक्रिय सहभागिता जनाउन यो पहल महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
सुन्तला र कागतीको व्यावसायिक खेती गर्न इच्छूक ब्यक्तिहरुले बिरुवा को लागि तलको लिन्कमा गई आफ्नो नाम दर्ता गर्न सक्नुहुने छ ।

https://docs.google.com/forms/d/e/1FAIpQLScGprzbTlvq7Wu0LZOn5C5WkZmpjKBH4qT49c5yEkWc3pr4Nw/viewform?fbclid=IwdGRjcAQp2KZjbGNrBCnYi2V4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHrAvvLC0CbvbYEECbVL_vuDUhU9DdexkRAkGfWyBBsYmUo6qpw06R2ZaD_-m_aem_xQsaszVDRFBCYLAHvwOXRw

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top