गृहमन्त्रीको चर्चामा रहेका डिपी अन्तत: सभामुखमा ,गर्यो पार्टीले निर्णय

Facebook
Twitter
WhatsApp

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डिपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबर सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले सभामुखमा प्रस्ताव गर्ने निर्णय गरेको हो। बैठकमा सभपाति रवि लामिछानेले गरेको प्रस्तावलाई बैठकले अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

अहिले प्रतिनिधिसभामा रास्वपाका १८२ जना सांसद छन्।

संसद सचिवालयका अनुसार शुक्रबार दिउँसो ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। आइतबार बिहान ११ बजे बैठकले सभामुख चयन गर्ने छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top