२४ जेठ, नुवाकोटको दुप्चेश्वरबाट काठमाडौं आउँदै गरेको इभी माइक्रोबस (बा प्र ००१ ज ०१२६) आज टोखा क्षेत्रमा दुर्घटनामा परेको छ।प्राप्त जानकारीअनुसार, बाटोमा आएको मोटरसाइकललाई जोगाउने प्रयासमा माइक्रोबस अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको कारसँग ठोक्किएको हो। दुर्घटनामा माइक्रोबसमा सवार केही यात्रु घाइते भएका छन्।
घाइतेहरूको उपचार भइरहेको बताइएको छ भने दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
टोखामा माइक्रोबस दुर्घटना, केही यात्रु घाइते
- २४ जेष्ठ २०८३, आईतवार १४:४१
Facebook
Twitter
WhatsApp
सम्बन्धित खबर
राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै
‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’
रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी
चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन