रास्वपा तारकेस्वर- काठमाण्डौ संपर्क समिति गठन

Facebook
Twitter
WhatsApp

नुवाकोट । राष्ट्रीय स्वतन्त्र पार्टि नुवाकोटले  ऋषि अधिकारिको संयोजकत्वमा २५ सदस्यिय तारकेस्वरकाठमाण्डौ सम्पर्क समिति गठन गरिएको

बिभिन्न पेशा , ब्यबसाय गरेर राजधानि बस्ने तारकेस्वर गाँउपालिका भरिका रास्वपा सदस्य तथा शुभ चिन्तकहरुलाई एकिकृत गरिमिसन ८४ सफल बनाउने उदेश्यले समिति गठन गरिएको हो

जसमा उपाध्यक्षमा पुर्ण मान श्रेष्ठ, सचिबमा जनक घिमिरे, कोषाध्यक्षमा शुसिला घिमिरे, सदस्यहरुमा कृष्ण प्रसाद घिमिरे, बुद्दि मानतामङ , शान्ता श्रेष्ठ , सिताराम श्रेष्ठ, रामकृष्ण तामाङ , प्रबेश परियार, शिसिर पौडेल , भिम बहादुर श्रेष्ठ, बिकास तिवारि , इन्द्र मानश्रेष्ठ, सोम तामाङ , कृष्णमणि सापकोटा, रमेश घिमिरे, अर्जुन वस्ति, सुमन रिमाल, राममणि रिमाल , इन्दिरा पराजुलि रिमाल, जुनापन्थि रिमाल , ओम प्रसाद रिमाल , सुजन तामाङ , बिकास श्रेष्ठ रहेका छन

भाद्र गते  राजधानिमा सम्पन्न  भेलामा प्रमुख अतिथिमा  रास्वपा सांसद माननिय डा तोशिमा कार्किको उपस्थिति रहेको थियो

अन्य अतिथिहरुमा रास्वपा केन्द्रीय सदस्य डा प्रभात अधिकारि, रास्वपा  नुवाकोट क्षेत्र का गत निर्वाचनका प्रत्यासि उमेदवार सुमनबिक्रम पाण्डे, लगायतको उपस्थिति रहेको थियो

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top