सत्ताधारी एमालेको प्रदर्शनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त, जनतालाई सास्ती

Facebook
Twitter
WhatsApp

काठमाडौं । सत्ताधारी दल नेकपा एमालेका प्रदर्शनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

भद्रकालीबाट र्‍याली भएको ¥याली दरबारमार्गमा आएर सभामा परिणत हुनेछ । प्रदर्शनका कारण कयौँ एम्बुलेन्सहरूबाटोमै अड्किएका छन् भने सर्वसाधारणलाई सास्ती भएको हो ।

र्‍यालीका कारण काठमाडौंका न्यूरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरबार लगायतका क्षेत्रमा ट्राफिक जाम परेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top