१४ जेठ २०८१, सोमबार

Author name: Min Adhikari

कैलाश सिरोहिया अझै थुनामा रहने ,आज म्याद थप

काठमाडौं– नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा लगिएको छ । मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई अदालतले शुक्रबार (आज) सम्म दिएको तीन दिनको म्याद सकिएको छ । यस्तोमा जिल्ला सरकारी वकिल कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले सिरोहियाको केसमा अनुसन्धान नसकिएकाले थप ५ दिन …

कैलाश सिरोहिया अझै थुनामा रहने ,आज म्याद थप Read More »

संसदीय समितिमा कांग्रेस लचिलो ,गृहमन्त्रीको नाम उल्लेख नगरेनी संलग्न सस्थाको नाम भने किटान गर्न पर्ने कांग्रेसको नयाँ प्रस्ताब

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठीत कार्यदलमा नयाँ प्रस्ताव राखेको छ । सत्तापक्ष उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्न सहमत नदेखिएपछि कांग्रेसले कार्यदलमा नयाँ प्रस्ताव गरेको हो । आजको बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसले बैठकमा गृहमन्त्री लामिछानेको नाम नतोके पनि …

संसदीय समितिमा कांग्रेस लचिलो ,गृहमन्त्रीको नाम उल्लेख नगरेनी संलग्न सस्थाको नाम भने किटान गर्न पर्ने कांग्रेसको नयाँ प्रस्ताब Read More »

तारकेस्वरमा सरकारी जग्गामा बनाइएका घर टहरा हटाउदै ,दिइयो ७ दिने म्याद ,बालेन शैलीमा शिब अधिकारि

तार्केस्वर / तारकेश्वर -२ मा रहेको महादेव मन्दिरको जग्गा अतिक्रमण गरी बनाइएका घर-टहरा हटाउन दोस्रो पटक पालिकाले ७ दिने अल्टिमेटम दिएको छ। तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले वडा नं. २ को तारुकाघाटस्थित तारकेश्वर महादेव मन्दिर परिसरभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका घर-टहरा भत्काउन उक्त निर्देशन दिएका हुन्। यसअघि, ३५ दिनको समय दिएर सूचना जारी …

तारकेस्वरमा सरकारी जग्गामा बनाइएका घर टहरा हटाउदै ,दिइयो ७ दिने म्याद ,बालेन शैलीमा शिब अधिकारि Read More »

कैलाश सिरोहिया पक्राउकाे बचाउ गर्दै ३१ सम्पादकको प्रधानमन्त्रीलाई संयुक्त पत्र

काठमाडाैँ । विभिन्न सञ्चार गृहमा काम गर्ने ३१ सम्पादकहरु कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको केसमा प्रधानमन्त्रीलाई खुल्ला पत्र लेख्दै बिरोधमा उत्रिएका छन् । नागरिकता कीर्तेको जाहेरी पछि सिरोहियालाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो । उनलाई स्थलमार्ग हुँदै बुधबार बिहान जिल्ला अदालत धनुषा पु¥याएर अदालतमा पेश गरिएको छ । उनीमाथि नागरिकता किर्तेमा अनुसन्धान गर्न …

कैलाश सिरोहिया पक्राउकाे बचाउ गर्दै ३१ सम्पादकको प्रधानमन्त्रीलाई संयुक्त पत्र Read More »

गृहमन्त्री रबि लामिछानेलाई संसदमा बोल्न दिने बिपक्षी मोर्चाको निर्णय ,संसदीय समितिबाट कांग्रेस ब्याक हट्ने संकेत

गृहमन्त्री रवि लामिछानेलाई विपक्षी दलहरूको मोर्चाले उनीमाथि सहकारीका बारेमा उब्जेका प्रश्नबारे संसदमा बोल्न दिने निर्णय गरेको छ । बिपक्षी मोर्चाको आज बसेको बैठकले सो निर्णय लिएको हो । कांग्रेसले सहकारीका विषयमा रविमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित लगातार संसद अवरोध गर्दै आएको छ । रविले यस विषयमा संसदमा आफूले बोल्न पाउनुपर्ने अडान राख्दै आए पनि …

गृहमन्त्री रबि लामिछानेलाई संसदमा बोल्न दिने बिपक्षी मोर्चाको निर्णय ,संसदीय समितिबाट कांग्रेस ब्याक हट्ने संकेत Read More »

पेट्रोलियम पाइप लाइन तराइ सम्म आइपग्यो

बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी-अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिनुभयो । “नेपाल …

पेट्रोलियम पाइप लाइन तराइ सम्म आइपग्यो Read More »

घर जग्गा कारोबार अब स्थानीय तहबाटै

काठमाडौं– सरकारले मालपोत र नापीसम्बन्धी सेवा स्थानीय तहबाट नै गर्ने कार्यक्रम बनाएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले मालपोत तथा नापीसम्बन्धी सेवा अब स्थानीय तहबाटै गर्ने बताए । उनले घरजग्गा कारोबार पनि व्यवस्थित गरिने बताए । यस्तै राष्ट्रपति चुरे कार्यक्रम म पनि प्रभावकारी बनाउने बताए । मालपोत र नापी सेवा …

घर जग्गा कारोबार अब स्थानीय तहबाटै Read More »

अनलाइन सट्टेबाजी खेलाउने पक्राउ ,२ अर्ब भन्दा बढी कारोबार

काठमाडौं। अनलाइन सट्टेबाजीमार्फत रकम संकलन गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेका मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढु‌गानालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले अनलाइन सट्टेबाजी एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमार्फत रकम संकलन गर्दै आएका थिए। प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस र १५ वटा ईसेवा वालेटमा …

अनलाइन सट्टेबाजी खेलाउने पक्राउ ,२ अर्ब भन्दा बढी कारोबार Read More »

सुरक्षण मुद्रण केन्द्रका ६ जनाविरुद्ध मुद्दा दायर,४० करोड भन्दा बढी भ्रस्टाचार

काठमाडौँ। सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । पौडेल सहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ तथा वन तथा वातावरण मन्त्रालयका तत्कालीन मेकानिकल नविन कुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरे …

सुरक्षण मुद्रण केन्द्रका ६ जनाविरुद्ध मुद्दा दायर,४० करोड भन्दा बढी भ्रस्टाचार Read More »

नक्कली शैक्षिक प्रमाणपत्र बनाइ जापान गएका एक नेपालि पक्राउ, ३ महिना हिरासद पछि स्वदेश फिर्ता

नक्कली सर्टीफिकेट प्रयोग गरेर वर्किङ्ग भिसामा जापान आएका एक नेपालि जापानमा पक्राउ परेका छन्। चितवन स्थायी घर भएका दाहाल थरका एक नेपालीले वर्किङ्ग भिसामा जादा ब्याचालारको प्रमाण पत्र नक्कली भएको पाइए पछि त्याहाको प्रहरीले पक्राउ गरेको हो। आज बिहान अर्थार्त मे ९ तारिकमा पक्राउ परेका दाहाल तिन महिना अगाडी मात्र जापान पुगेका थिए। उनि वर्किङ्ग …

नक्कली शैक्षिक प्रमाणपत्र बनाइ जापान गएका एक नेपालि पक्राउ, ३ महिना हिरासद पछि स्वदेश फिर्ता Read More »

Scroll to Top