राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै
नुवाकोट — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तारकेश्वर गाउँपालिका समिति, नुवाकोटले आफ्नो नयाँ पार्टी कार्यालयको उद्घाटन गर्ने भएको छ। आगामी २०८३ साल श्रावण २३ गते पालिकाको वार्ड नं ५ को मानेडांडामा आयोजना हुने उक्त उद्घाटन कार्यक्रममा नुवाकोट क्षेत्र नं. २ का माननीय सांसद डा. अच्युतम लामिछाने प्रमुख अतिथिका रूपमा सहभागी भई कार्यालयको उद्घाटन गर्नुहुनेछ। कार्यक्रमको विस्तृत …
राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै Read More »









