Author name: Dipak Regmi

रास्वपा लुम्बिनी : पाँच जिल्लामा छानिए सभापति

२४ जेठ, बुटवल । लुम्बिनी प्रदेशका पाँच जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएका छन् । जस अनुसार दाङमा किरण खनाल, रोल्पामा बलराम थापा, बर्दियामा शान्ता बुढा क्षेत्री, गुल्मीमा हरिप्रसाद श्रेष्ठ र पाल्पामा विष्णुप्रसाद भण्डारी सभापति चयन भएका छन् । रास्वपा प्रदेश उपसभापति शालिकराम घिमिरेका अनुसार रोल्पा र पाल्पामा सहमतिका …

रास्वपा लुम्बिनी : पाँच जिल्लामा छानिए सभापति Read More »

लुम्बिनीमा एमालेका ४ मन्त्रीले दिए राजीनामा, नयाँलाई अवसर

२० जेठ,बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिएका हुन् । भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले राजीनामा दिएका …

लुम्बिनीमा एमालेका ४ मन्त्रीले दिए राजीनामा, नयाँलाई अवसर Read More »

कोशी सरकारमा एमाले-कांग्रेस नेतृत्व अदलबदलको तयारी

१० जेठ,विराटनगर । मधेश प्रदेशको सत्ता समीकरण फेरिएसँगै त्यसको परकम्प कोशी प्रदेशमा आइपुगेको छ । अब कोशी प्रदेशमा पनि एमाले र कांग्रेसको सत्ता गठबन्धनमा नेतृत्व अदलबदलको चर्चा चलिरहेको छ । जेठ ७ गते मधेश प्रदेशमा जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई हटाएर कांग्रेस नेतृत्वको सरकारमा नेकपा एमाले सहभागी भएको थियो । गत मंसिर १९ गते मात्रै एमालेलाई …

कोशी सरकारमा एमाले-कांग्रेस नेतृत्व अदलबदलको तयारी Read More »

पोखराको फिर्केखोलाका संरचना हटाउन चल्यो डोजर

१० जेठ, पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका संरचना हटाउन डोजर चलाइएको छ । वर्षौंदेखि विवाद र राजनीतिक मुद्दा बनेको फिर्केको संरचना हटाउएर महानगरले करिडोर बनाउने अभियान थालेको हो । पोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षको नेतृत्वमा बिहान १० बजेदेखि फिर्के खोलाका ३ ठाउँबाट एकसाथ डोजर चलाइएको हो । पहिलो चरणमा …

पोखराको फिर्केखोलाका संरचना हटाउन चल्यो डोजर Read More »

देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु गरेको छ । उक्त समूहले धनगढीमा ‘नेपाली कांग्रेसको बृहत्तर एकता र पुनर्जागरणको लागि सुदूरपश्चिम प्रदेशस्तरीय भेला’ लेखिएको ब्यानरमा भेला सुरु गरेको हो ।सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सौराई स्क्वायरमा आयोजना गरिएको भेलामा देउवा समूहका रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर, मोहन …

देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु Read More »

सानेपामा कांग्रेस सांसदलाई अभिमुखीकरण

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले आज आफ्ना सांसदहरूसँग छलफल गरिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग छलफल गरेको हो । पार्टी केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा रहेको सहजीकरण समितिले समसामयिक राजनीतिक घटनाक्रमसँगै संसदीय मामिलाका बारेमा सांसदहरूलाई जानकारी गराउनेछ । कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरू सहभागी छन् । …

सानेपामा कांग्रेस सांसदलाई अभिमुखीकरण Read More »

मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका वडाध्यक्ष

बाटोमा बजेट विनियोजन गर्न माग गर्दै सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजाल शुक्रबारदेखि धर्नामा बसेका छन्। नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष रिजाल कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको सुर्खेतस्थित कार्यालय बाहिर धर्नामा बसेका हुन्। कार्यालयको पर्खाल बाहिर ब्यानर टाँगेर धर्ना सुरु गरेका रिजालले गएराति सोही स्थानमा म्याट बिछ्याएर झुल टाँगी बसेका थिए। उनको अभियानमा वडा …

मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका वडाध्यक्ष Read More »

सञ्चारमन्त्री शर्मासँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यान नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटवार्ताका क्रममा मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कनेक्टिभिटीको क्षेत्रमा महत्वपूर्ण निर्णय हुने विश्वास व्यक्त …

सञ्चारमन्त्री शर्मासँग चिनियाँ प्रतिनिधिमण्डलको भेट Read More »

Scroll to Top