किसानले ५० रूपैयाँ दर्जनमा बेच्ने केरा उपभोक्तालाई ३००
७ वैशाख, चितवन । यतिबेला बजारमा केराको मूल्य अस्वाभाविक रूपमा बढेको गुनासो छ । उपभोक्ताले प्रतिदर्जन तीन सय देखि चार सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो बढिरहेका बेला किसानहरुले भने आफ्नो उत्पादन प्रतिदर्जन ५० रुपैयाँकै हाराहारीमा बेचिरहेको बताएका छन् । किसानहरुका अनुसार उत्पादन लागत, श्रम र जोखिम उनीहरूले व्यहोरे पनि अन्तिम मूल्यको ठूलो हिस्सा बिचौलियाले लिइरहेका छन् …
किसानले ५० रूपैयाँ दर्जनमा बेच्ने केरा उपभोक्तालाई ३०० Read More »









