शिक्षा

शिक्षा

डीएभी कलेजमा विद्यार्थीले गरे आत्महत्या

काठमाडौं । ललितपुर जावलाखेलमा रहेको डीएभी कलेजका एक विद्यार्थीले आत्महत्या गरेका छन् । प्लस टुमा अध्ययनरत ती विद्यार्थीले कलेजनको छलतबाट हाम फालेको बताइएको छ । विद्यार्थी घाइते भन्ने सूचना पाएर सोमबार साँझ प्रहरी गएको थियो । घाइते अवस्थामै अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी स्रोतले बतायो । प्रहरीले ती विद्यार्थीको एउटा कापीमा सुसाइड नोट …

डीएभी कलेजमा विद्यार्थीले गरे आत्महत्या Read More »

काठमाडौं महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्‍चालन गर्ने

काठमाडौं । काठमाडौ‌ं महानगरपालिकाले युवा केन्द्रित स्वरोजगार कार्यक्रम, उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्ने उद्धेश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममा जेन जेड र जेन अल्फ विशेष कार्यक्रम सञ्चालन गर्ने पनि घोषणा गरिएको छ । ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, संरक्षणविहिन व्यक्ति, …

काठमाडौं महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्‍चालन गर्ने Read More »

निजामती कर्मचारीको नियमावली संशोधनबाट ट्रेड युनियन खारेज

काठमाडौं । सरकारले निजामती कर्मचारीहरुको ट्रेड युनियन अधिकारलाई नियमावलीबाट पनि खारेज गरेको छ । मन्त्रिपरिषदको मंगलवारको बैठकले निजामती सेवा निमावलीको १६ औं संशोधन स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । सो संशोधनमा कर्मचारीहरुको ट्रेड युनियन अधिकार खारेज गरिएको छ । यसअघि अध्यादेशमार्फत सरकारले खारेज गरेकोमा सर्बोच्च अदालतको अन्तरिम आदेशबाट रोकिएको छ ।

नुवाकोटका विपन्न तथा जेहेन्दार १५ विद्यार्थीलाई निशुल्क ‘डिप्लोमा इन कम्प्युटिङ’ छात्रवृत्ति

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका सामुदायिक विद्यालयबाट एसईई (SEE) उत्तीर्ण गरेका आर्थिक रूपमा विपन्न तथा मेधावी विद्यार्थीहरूले निशुल्क ‘डिप्लोमा इन कम्प्युटिङ एन्ड आईटी’ अध्ययन गर्ने अवसर पाउने भएका छन्। नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष एवं युवा अभियन्ता सरोज बानियाँको पहल र दूरशिक्षा एजुकेसन नेटवर्क प्रा.लि.को प्राविधिक सहयोगमा यो छात्रवृत्ति कार्यक्रम सञ्चालन हुन लागेको हो। कार्यक्रमलाई …

नुवाकोटका विपन्न तथा जेहेन्दार १५ विद्यार्थीलाई निशुल्क ‘डिप्लोमा इन कम्प्युटिङ’ छात्रवृत्ति Read More »

एसईई नतिजाको कारण १५ वर्षीय किशोरले गरे आत्महत्या

एसईई नतिजाको कारण १५ वर्षीय किशोरले गरे आ त्मह त्या, दौडिएर आफ्नो कोठामा छिरे, तन्नाको पा’सो लगाएर प्रा’ण त्यागे । बिरगंज । सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आ त्मह त्या गरेका छन् । पर्साको बहुदरमाई नगरपालिका (साविक हासवा गाउँपालिका) वडा नं- ५ मधुवनी घर भई …

एसईई नतिजाको कारण १५ वर्षीय किशोरले गरे आत्महत्या Read More »

एसइईको रिजल्ट छिटो गरेकोमा गगनले दिए सरकारलाई धन्यवाद

नेपाली कांग्रेसका सभापति गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसइई) को रिजल्ट छिटो गर्न सफल भएकोमा सरकारलाई धन्यवाद दिएका छन्। यसपालि एक महिनामै एसइईको परीक्षाफल प्रकाशित भएको थियो। जबकि विगतका वर्षहरूमा ३ महिना लाग्ने गरेको थियो। एसइईको परीक्षाफल सोमबार प्रकाशित भएको थियो। ‘हिजो सार्वजनिक भएको एसइई परीक्षामा सफल हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई। तपाईंहरूको मेहनत र लगनशीलताले …

एसइईको रिजल्ट छिटो गरेकोमा गगनले दिए सरकारलाई धन्यवाद Read More »

वडाबाट केन्द्र आएका फाइल ७ दिनभित्र निर्णय गर्न कार्यवहाक मेयर डंगोलको निर्देशन

२८ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवहाक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइलमाथि एक साताभित्र निर्णय गरिसक्न निर्देशन दिएकी छिन् । महानगरपालिकाको पाक्षिक समीक्षा कार्यक्रममा उनले विभागीय प्रमुखहरुलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाउन निर्देशन दिइन् । उनले केन्द्रमा शून्य फाइल बनाउन निर्देशन दिएकी छिन् । वडामा …

वडाबाट केन्द्र आएका फाइल ७ दिनभित्र निर्णय गर्न कार्यवहाक मेयर डंगोलको निर्देशन Read More »

तेह्रथुमको छथरमा जनप्रतिनिधि र कर्मचारीका बालबालिका सामुदायिक विद्यालयमा पढाउनुपर्ने

२४ वैशाख, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले २०७५ सालदेखि लागू गर्दै आएको सामुदायिक विद्यालय केन्द्रित शैक्षिक नीतिलाई पुन: कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविकाका बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै अध्ययन गराउनुपर्ने नीति कार्यान्वयनमा कडाइ गर्ने भएको हो । गाउँपालिकाले सरकारी सेवा–सुविधा लिने व्यक्तिहरूले आफ्ना बालबालिका अनिवार्य …

तेह्रथुमको छथरमा जनप्रतिनिधि र कर्मचारीका बालबालिका सामुदायिक विद्यालयमा पढाउनुपर्ने Read More »

विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउन बालेनकै अध्यक्षतामा बस्नुपर्छ ऐन संशोधन बैठक

सरकारले त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयबाट ६० दिनभित्र विद्यार्थी संगठनका संरचना हटाउने निर्णय गरे पनि यसका लागि कानुन संशोधन गर्नुपर्ने देखिएको छ। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद बैठकबाट स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा दलीय विद्यार्थी संगठनको संरचना हटाएर ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ संयन्त्र विकास गर्ने भनेको हो। उक्त कार्यसूचीको बुँदा …

विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउन बालेनकै अध्यक्षतामा बस्नुपर्छ ऐन संशोधन बैठक Read More »

हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ

२० चैत, हेटौंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी रोडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा सिन्धुली मरिन गाउँपालिका-४ घर भई हाल हेटौंडा-४ बस्दै आएका करिब १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएको …

हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ Read More »

Scroll to Top