१४ जेठ २०८१, सोमबार

Uncategorized

जहाज मर्मतमै घोटालाको आशंका ,न्यारोबडीको एउटै इन्जिनको मर्मतमा एक अर्ब खर्च देखाइयो

नेपाल वायुसेवा निगमको नाइन एन एकेएक्स जहाजको २०२३ जुन २० मा बिग्रिएको इन्जिन २०२४ को अप्रिल २८ मा मर्मत भएको छ। जहाजको इन्जिन मर्मतमा लापरबाही हुँदा निगमले साढे ३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गुमाएको छ। त्यही इन्जिन मर्मतमा आर्थिक अनियमिततासमेत भएको देखिएको छ। २०२३ को जुनमा बिग्रिएको इन्जिन तीन महिनाभन्दा बढी समयसम्म यसै राखेर २०२३ …

जहाज मर्मतमै घोटालाको आशंका ,न्यारोबडीको एउटै इन्जिनको मर्मतमा एक अर्ब खर्च देखाइयो Read More »

ब्राडफोड कन्सलटेन्सीले बनायो नीति शाहलाई ब्रान्ड एम्बेस्डर

काठमाडौं : अभिनेत्री नीति शाह ब्राडफोड ग्लोबल इजुकेशनल कन्सलटेन्सी’को ब्रान्ड एम्बेस्डर बनेकी छन्। कन्सल्टेन्सीका निर्देशक पवन बिष्ट ले अभिनेत्री नीतिलाइ आइतबार आफ्नो कम्पनीमा अनुबन्धित गराएका हुन्। ब्रान्ड एम्बेस्डर नियुक्त भएपछि नीतिले फिल्मको छायांकनका साथसाथै ब्राडफोडमा जोडिएर कम्पनीको सकारात्मक प्रोमोशन गर्ने बताइन्। ब्राडफोडले नेपाली विद्यार्थीहरूलाई अन्य मुलुकमा अध्ययन गर्न जाँदा छात्रवृत्तिका लागि सहयोग गर्ने, उचित काउन्सिलिङ …

ब्राडफोड कन्सलटेन्सीले बनायो नीति शाहलाई ब्रान्ड एम्बेस्डर Read More »

विराटनगरमा हत्या भएकी नर्सका प्रेमी पनि मृत भेटिए

विराटनगर महानगरपालिका-४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी शिवशंकर दास पनि मृत भेटिएका छन् । नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारीको शव शुक्रबार दिउँसो उनी बसेकै कोठाको बाथरुममा भेटिएको थियो । आइतबार राति उनका प्रेमी २२ वर्षीय शिवशंकर दास पनि मृत भेटिएका प्रहरीले जनाएको छ । नर्सको हत्या गरेको कोठा नजिकै रहेको …

विराटनगरमा हत्या भएकी नर्सका प्रेमी पनि मृत भेटिए Read More »

नेकपा एमाले तारकेश्वर २ मा हरि बहादुर थापा अध्यक्षमा चयन

काठमाडौँ । नुवाकोट नेकपा एमाले तारकेश्वर गाउँपालिका २ को दोस्रो वडा अधिवेशनबाट हरि बहादुर थापाको अध्यक्षयतामा नया कमिटि गठन भएको छ। हिजो शनिबार सम्पन्न अधिवेशनले हरि बहादुर थापा मगरको अध्यक्षतामा वडा कमिटी सर्वसम्मतिले निर्वाचित गरेको हो ।निवर्तमान वडा कमिटी अध्यक्ष त्रिलोचन सिग्देलको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन एमाले पुर्व सांसद नारायण प्रसाद खतिवडाले गरेका थिए। कार्यक्रममा …

नेकपा एमाले तारकेश्वर २ मा हरि बहादुर थापा अध्यक्षमा चयन Read More »

नुवाकोटका ६ वर्षीय बालक जो झण्डा हेरेर विश्वका सबै देशको नाम भन्न सक्छन

काठमाडौँ । नुवाकोट तारकेश्वर गाउपालिका वार्ड नं २ स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका नाम झन्डा हेरेरै पहिचान गर्न सक्छन। यति मात्र नभई उनले ती देशमा रहेका टापुहरू समेत सजिलै चिन्न सक्ने उनको परिवारले दाबी गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनको प्रतिभाबारे जानकारी गराइएको हो । …

नुवाकोटका ६ वर्षीय बालक जो झण्डा हेरेर विश्वका सबै देशको नाम भन्न सक्छन Read More »

हाम्रो नेपाल, राम्रो नेपाल, म नेपाली हु, म आफैलाई गर्वका साथ भन्छु- जय जन्म भूमि”

गाउँमा आज १८ वर्ष भन्दा माथिका कुनै पनि युवाहरु छैनन। १४ वर्ष पुरा हुने बित्तिकै दलालहरूको बिगबिगी हुन थाल्छ र खाडी मुलुकबाट आएको फ्री: भिषामा लाखौं रकम असुलेर प्रलोभनमा पार्छन् । कलकलाउँदा युवालाई खाडीको ५५ डिग्रीको तापमा पिल्सिन बाध्य बनाउँछन । सस्तो भाउमा श्रम बेचेर लिलाम भएको खुसी किनिरहेका छन् हाम्रा युवायुवतीहरू।सरकारका मन्त्रिहरु बिदेश भ्रमणमा …

हाम्रो नेपाल, राम्रो नेपाल, म नेपाली हु, म आफैलाई गर्वका साथ भन्छु- जय जन्म भूमि” Read More »

भिजिट भिसाको सेटिङ्ग मिलाउने २२ जनालाइ मुद्दा चलाइदै

अध्यागमन कार्यालयको मिलेमतोमा संगठित रूपमा भएको भिजिट भिसासम्बन्धी ‘सेटिङ’को प्रहरीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन बुझाएको छ । नौ अध्यागमन कर्मचारीसहित २२ जनालाई प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको छ । १० जनालाई पक्राउ गरेकोमा यसमा संलग्न देखिएका थप १२ जनालाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंले आइतबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो । …

भिजिट भिसाको सेटिङ्ग मिलाउने २२ जनालाइ मुद्दा चलाइदै Read More »

क्यानाडाको नयाँ नीतिले नेपालि विध्यार्थिहरु मारमा,के-के हुन् परिवर्तित नीतिहरु

काठमाडौँ। क्यानडाले आगामी दुई वर्षसम्मका लागि आफ्नो देशमा अध्ययनका लागि आउने विदेशी विद्यार्थीहरूको सङ्ख्या कटौती गर्ने जनाएपछि यसको असर क्यानडा जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूमा पर्ने देखिएको छ। आवास र स्वास्थ्य सुविधा पुर्‍याउन समस्या भएको उल्लेख गर्दै क्यानडाले अध्ययन अनुमतिमा ३५ प्रतिशतसम्म कटौती गर्ने जनाएको हो । सन् २०२२ मा क्यानडामा अध्ययनका लागि ८,००,००० विदेशी …

क्यानाडाको नयाँ नीतिले नेपालि विध्यार्थिहरु मारमा,के-के हुन् परिवर्तित नीतिहरु Read More »

आत्मदाह गरेका प्रेम प्रसादले अझै न्याय पाएनन

  बिभिन्न मागसहितको ‘मृत्यु पत्र’ सामाजिक सञ्जाल फेसबुकमा राखेर संसद भवन अघि आत्मदाह गरेका युवा उद्यमी प्रेमप्रसाद आचार्यको आत्मदाहपछि बनेको छानबिन समितिको प्रतिवेदन एक वर्ष वितिसक्दा पनि सार्वजनिक भएको छैन । गत वर्ष माघ ११ गते आत्मदाह गरेका आचार्यले उठाएका मागहरू पुरा गर्न सरकारले चासो पनि नदेखाएको र आत्मदाहपछि बनेको छानबिन समितिले प्रतिवेदन पनि सार्वजनिक …

आत्मदाह गरेका प्रेम प्रसादले अझै न्याय पाएनन Read More »

बेलकोटगढी ६ मा माओबादि केन्द्रका श्यामबहादुर थिङ अध्यक्षमा चयन

बेलकोटगढी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बेलकोटगढी नगरपालिका-६ मा श्यामबहादुर थिङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । गत मङ्गलबार झिल्टुङ नेपाल समाजमा भएको तेस्रो वडा सम्मेलनले नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दयानिधि नेपाल, कर्णबहादुर तामाङ, उर्गेन तामाङ, सचिवमा प्रदिप नेपाल, सह-सचिवमा दिपेन्द्र नेपाल र कोषाध्यक्षमा रमिला तामाङ रहनुभएको …

बेलकोटगढी ६ मा माओबादि केन्द्रका श्यामबहादुर थिङ अध्यक्षमा चयन Read More »

Scroll to Top