ट्रेन्डिङ

कैदी हत्या प्रकरणः ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय

किमाथाङ्का । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला सुनवाई भएको छ । जिल्ला कारागारमा २०८० साउन २४ गते जिल्लाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो । कारागारको शौचालयको झ्यालको रड …

कैदी हत्या प्रकरणः ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय Read More »

पूँजीबजार विकृतिबारे अर्थमन्त्री : जेनजी आन्दोलन नभए देश भँड्खालोमा जाकिने रहेछ

२९ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलन नभएको भए देश भँड्खालोमा जाकिने बताएका छन् । मंगलबार अर्थसमितिमा पूँजीबजारमा रहेका विकृतिबारे बोल्दै उनले राजनीति र प्रभावशाली आर्थिक संस्थाहरुलाई कब्जा पारेर आम जनताको पैसा कुम्ल्याउने प्रवृत्ति अघिल्ला सरकारको पालामा भएको बताए । उनले वर्तमान सरकारले विश्वस्तरीय पूँजीबजार बनाउने उद्देश्यसहित सुशासनमा केन्द्रित हुने योजना बनाएको …

पूँजीबजार विकृतिबारे अर्थमन्त्री : जेनजी आन्दोलन नभए देश भँड्खालोमा जाकिने रहेछ Read More »

बजेटमा अस्वाभाविक अंक राख्ने प्रवृत्ति छ, यसलाई सच्याउँछौं : अर्थमन्त्री

२९ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा अस्वाभाविक अंक राख्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई सच्याइने बताएका छन् । प्रतिनिधिसभा अर्थ समितिको बैठकमा बोल्दै उनले अहिले सरकारले साढे १९ खर्ब माथिको बजेट विनियोजन गरेको भए पनि खर्च १६ खर्ब बराबर मात्र गर्न सक्ने अवस्था रहेको जानकारी दिए । बजेट निर्माणका क्रममा अस्वाभाविक अंक राख्ने …

बजेटमा अस्वाभाविक अंक राख्ने प्रवृत्ति छ, यसलाई सच्याउँछौं : अर्थमन्त्री Read More »

६४ अंक बढ्यो सेयर बजार, २१ अर्ब नाघ्यो कारोबार

चैत, काठमाडौं । बिहीबार सेयर बजार ६४.६९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७७ मा कायम भएको छ । आज बजार खुलेदेखि निरन्तर उकालोमा रह्यो ।बजारको परिसूचक नेप्सेका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १२ अर्ब ३ करोडको कारोबार भएकोमा आज २१ अर्ब २२ करोडको भयो यसअघि फागुन २६ …

६४ अंक बढ्यो सेयर बजार, २१ अर्ब नाघ्यो कारोबार Read More »

रबि लामिछानेको भोलि चितवनमा बिशेष सम्बोधन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछाने जेलबाट छुटे लगत्तै चितवन गएर सम्बोधन गर्ने भएका छन्। उनले भोलि शनिबार २४ कोठीमा विशेष सम्बोधन गर्ने भएका हुन् । उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार रुपन्देही जान लागेका छन् । यद्यपि मौसम खराबका बिमान अहिलेसम्म उडान हुन नसकेको सुनिएको छ। उनी …

रबि लामिछानेको भोलि चितवनमा बिशेष सम्बोधन Read More »

इजरायल–हमास युद्धविरामपछि गाजावासीहरू घर फर्कन थाले

एजेन्सी । इजरायल र हमास लडाकु समूहबीच युद्धविराम घोषणापछि हजारौं विस्थापित प्यालेस्टिनी आफ्नो घर बस्तीमा फर्कनेको लर्को लाग्न थालेको छ । बीबीसीका अनुसार, गाजा शहरबाट विस्थापित भएका हजारौं प्यालेस्टिनी परिवार दक्षिण गाजाबाट फेरि उत्तरतर्फ फर्किन थालेका बीबीसीले जनाएको छ । कतिपय विस्थापितहरू आफ्ना सरसामान बोकेर २० किलोमिटरभन्दा लामो पैदल यात्रा गरी उत्तरी गाजातर्फ फर्किरहेका छन् …

इजरायल–हमास युद्धविरामपछि गाजावासीहरू घर फर्कन थाले Read More »

टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले यूएई

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको नेपालले सुपर सिक्समा यूएई, कतार, ओमान र सामोआसँग खेल्ने भएका छन् । हिजो भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हरायो । नेपाल र जापानले आफ्नो पहिलो खेलमा कुवेतलाई हराउँदै यसअघि नै सुपर सिक्समा पुगिसकेका थिए । कुवेत …

टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले यूएई Read More »

तोकिएको प्रतिनिधिसभा चुनावमा केन्द्रित हुन दलहरुलाई राष्ट्रपतिको आग्रह

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि चुनाव एक मात्र विकल्प भएकाले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा केन्द्रित हुन दलहरूलाई आग्रह गर्नुभएको छ । हिजो शीतल निवासमा प्रधानमन्त्री र मन्त्रीहरुसहित भएको सर्वदलीय बैठकमा उहाँले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउने विश्वास आम नागरिकलाई दिलाउन …

तोकिएको प्रतिनिधिसभा चुनावमा केन्द्रित हुन दलहरुलाई राष्ट्रपतिको आग्रह Read More »

जेनजी प्रतिनिधिलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, सोमबारसम्म शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । आगामी सोमबारसम्म शपथ गर्नेगरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेको प्रधानमन्त्री कार्यालय निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार, मन्त्रीहरूको नाम टुंगो लागिसकेको छ । जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी …

जेनजी प्रतिनिधिलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, सोमबारसम्म शपथ Read More »

मौसम कमजोर हुँदै, कोशीमा हल्का वर्षाको प्रभाव

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव भने देखिएको छैन। शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो । तर, सामान्य प्रभाव भने कायमै छ । जसका कारण पूर्वी नेपालका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका …

मौसम कमजोर हुँदै, कोशीमा हल्का वर्षाको प्रभाव Read More »

Scroll to Top