खेलकुद

खेलकुद

एनपिएलको विषयमा क्यानभित्रको विवाद खेलकुद परिषदमा, उच्चस्तरीय छानबिन समिति गठन माग

नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्यहरू आफ्नो संस्था अपारदर्शी भएको र सुशासन कामय गर्ननसकेको भन्दै नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदमा पुगेका छन्। क्यानका नौ जना केन्द्रीय सदस्यको नाममा खेलकुद परिषदमा निवेदन दर्ता भएको छ। निवेदनमा दर्ता गर्नेमा उपाध्यक्ष रोशन सिंहसहित केन्द्रीय सदस्य प्रदीप मजगैयाँ, माधव कर्माचार्य, बिरेन्द्र चन्द, अर्जुन पौडेल, जयन्ती भट्ट, दिवाकर …

एनपिएलको विषयमा क्यानभित्रको विवाद खेलकुद परिषदमा, उच्चस्तरीय छानबिन समिति गठन माग Read More »

ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ए राष्ट्रिय क्रिकेट टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबारदेखि सुरू हुने ओमान, स्कटल्यान्ड रअमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ए राष्ट्रिय टोली घोषणा गरेको छ नेपाली टोली १ तृत राज दास २ देव खनाल ३ शङ्कर राना ४ ईशान पाण्डे ५ अरनिको यादव ६ विवेक राना मगर ७ अनिल कुमार साह ८ अर्जुन घर्ती मगर ९ नारायण जोशी १० रसिद …

ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ए राष्ट्रिय क्रिकेट टोली घोषणा Read More »

टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले यूएई

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको नेपालले सुपर सिक्समा यूएई, कतार, ओमान र सामोआसँग खेल्ने भएका छन् । हिजो भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हरायो । नेपाल र जापानले आफ्नो पहिलो खेलमा कुवेतलाई हराउँदै यसअघि नै सुपर सिक्समा पुगिसकेका थिए । कुवेत …

टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले यूएई Read More »

ऐतिहासिक टी–२० शृङ्खला आजदेखि यूएईमा शुरू

काठमाण्डौ । नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि यूएईमा शुरू हुँदैछ । पहिलो खेल आज राति सवा आठ बजे शारजाहमा हुनेछ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय शृङ्खला खेल्न लागेको हो । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली हो । नेपालले अहिलेसम्म आईसीसीको …

ऐतिहासिक टी–२० शृङ्खला आजदेखि यूएईमा शुरू Read More »

रोशीको बाढीपहिरो पिडितको घाउमा मलम लगाउदै नेपाल युवा परिषद

काठमाण्डौ । नेपाल युवा परिषदले रोशी गाउँपालिकाका बाढीपहिरो पिडित बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । युवाहरुको क्षेत्रमा कृयाशिल भई बिगत १३ बर्ष देखि युवा सशक्तिकरण, जलवायु परिवर्तन, युवा उद्यमशीलता लगायका क्षेत्रका कार्य गर्दै आई रहेको राष्ट्रिय स्तरको युवा संस्था नेपाल युवा परिषदले उक्त कार्य गरेको हो। यति मात्र नभई यस सस्थाले राष्ट्रिय स्तरमा राष्ट्रिय …

रोशीको बाढीपहिरो पिडितको घाउमा मलम लगाउदै नेपाल युवा परिषद Read More »

काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा

काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुरले प्लेअफमा स्थान पक्का गरेको हो । यो जितसँगै जनकपुरको ६ खेलबाट १० अंक भएको छ । उसले अझै एक खेल खेल्न बाँकी छ ।काठमान्डुले दिएको १०२ रनको लक्ष्य जनकपुरले १६ औं ओभरमा …

काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा Read More »

विराटनगरलाई सुपर ओभरमा हराउँदै पोखरा विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबार भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई १३ रनले पराजित गरेको छ । पोखराले सुपर ओभरमा विराटनगर किङ्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित हासिल गरेको हो । बिहीबार भएको खेलमा पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले पराजित गरेको हो। विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई …

विराटनगरलाई सुपर ओभरमा हराउँदै पोखरा विजयी Read More »

एनपीएल : लुम्बिनी प्रतियोगिताबाट बाहिरियो

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधवारको दोस्रो खेलमा काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित भएको छ । काठमाडौंले दिएको एकसय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा अल आउट भएको हो । लुम्बिनीले सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सफल भएको छ । टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस …

एनपीएल : लुम्बिनी प्रतियोगिताबाट बाहिरियो Read More »

सुदूरपश्चिमका बलर चम्कँदा जनकपुरको पहिलो लज्जासपद हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत अहिलेसम्म अपराजित रहँदै आएको जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले आज भएको खेलमा हराएको छ । बुधबार पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले १२३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्स ५१ रनमा सीमित रहँदै सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले हराएको हो । यो एनपिएलमा बनेको सबैभन्दा कम …

सुदूरपश्चिमका बलर चम्कँदा जनकपुरको पहिलो लज्जासपद हार Read More »

पोखरामाथि कर्णालीको सहज जित

काठमाडौं । विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपीएलमा लगातार तेस्रो जित हात पारेको छ। सुरुवाती दुई खेलमा पराजित भएको कर्णालीले मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको हो। पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पूरा …

पोखरामाथि कर्णालीको सहज जित Read More »

Scroll to Top