Uncategorized

मेयर हर्क साङपाङले प्रश्न गर्ने युवकलाई प्रहरिमा थुनाए

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक युवकलाई आफूमाथि प्रश्न गरेकै कारण  प्रहरिमा थुन्न लगाएका छन।  उनीमाथि प्रश्न गरेको भन्दै धरान-१५ का अशोक लिम्बूलाई  हिजो शुक्रबार नियन्त्रणमा  लिएर प्रहरी हिरासतमा पुर्‍याएका छन्।  मेयर साम्पाङले धरानमा हरेक शुक्रबार लागु औषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएका छन्। यसपटक पनि शुक्रबार अपराह्न उनी आफ्नो टोलीसहित हातेमाइक बोकेर धरान १५ …

मेयर हर्क साङपाङले प्रश्न गर्ने युवकलाई प्रहरिमा थुनाए Read More »

शिक्षक सरुवाको निर्णय फिर्ता नलिए आन्दोलन गर्ने- शिक्षक संघ

तारकेस्वर गाँउपालिकाले हालै गरेको शिक्षक सरुवाको निर्णय तत्काल फिर्ता  लिन नेपाल शिक्षक संघ तारकेस्वरले आज एक बिग्यप्ति मार्फत भनेको छ । तारकेस्वर गाँउपालिका शिक्षा ऐन २०७५ संशोधन सहित दफा २७ को नियम १,२ र ३ सग कतै पनि मेल नखाएकोले उक्त निर्णय आफुहरुले नमान्ने बिग्यप्ति मार्फत जनाएको छ । संघले यस्ता गैरकानुनि निर्णयप्रति घोर भ्रत्सना …

शिक्षक सरुवाको निर्णय फिर्ता नलिए आन्दोलन गर्ने- शिक्षक संघ Read More »

मेघाङ २ मा चन्द्र बाहादुर तामाङ बने रास्वपा संयोजक

राष्ट्रीय स्वतन्त्र पार्टि नुवाकोटले मेघाङ गाँउ पालिका वडा नं २ मा चन्द्र बहादुर  तामाङको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।  भाद्र २० गते सम्पन्न वडा भेलाबाट उप सभापतिमा  पछि सदस्य थप्ने गरि पद रिक्त राख्दै  , सचिबमा सन्तोस तामाङ , सदस्यहरुमा सुदिप तामाङ , निमेस तामाङ , बृक्ष बहादुर तामाङ  चयन गरिएको छ । …

मेघाङ २ मा चन्द्र बाहादुर तामाङ बने रास्वपा संयोजक Read More »

रास्वपाले गर्यो मेघाङ ३ को वडा गठन

राष्ट्रीय स्वतन्त्र पार्टि नुवाकोटले मेघाङ गाँउ पालिका वडा नं ३ मा आइसिङ तामाङको संयोजकत्वमा ९ सदस्यिय कार्यसमिति गठन गरेको छ । आज भाद्र २० गते सम्पन्न वडा भेलाबाट उप सभापतिमा गिता तामाङ, सचिबमा सेल्कर तामाङ , सदस्यहरुमा विबराम तामाङ , बुद्दिमान तामाङ , आतिस तामाङ , बिर बहादुर गुरुङ , सोबर तामाङ , ममता तामाङ …

रास्वपाले गर्यो मेघाङ ३ को वडा गठन Read More »

साहारा फाउण्डेसनद्वारा तारकेस्वरका बृद्दाहरुको आँखाको शल्यकृया नि:शुल्क

नुवाकोटलाइ कार्य क्षेत्र बनाएर  स्थापना भएको सामाजिक संस्था  साहारा फाउण्डेसनले तारकेस्वर गाँउपालिकाका आँखाका बिरामि हरुलाइ नि : शुल्क उपचार सेवा प्रदान गरेको छ । दृष्टि आँखा केन्द्र कलङ्की को सहयोगमा संस्थाले स्वास्थ्य शिबिर आयोजना गरेको थियो , जसमा पहिलो चरणमा २५ जनाको परिक्षण र औषधि उपचार गरेको थियो भने ७ जनाको शल्यकृयाद्वारा उपचार गराएको थियो …

साहारा फाउण्डेसनद्वारा तारकेस्वरका बृद्दाहरुको आँखाको शल्यकृया नि:शुल्क Read More »

कान्ति बाल अस्पतालको लापर्बाहि , उपचार कुर्दा कुर्दै बालिकाको मृत्यु

  गम्भीर अवस्थाका बिरामी पुग्नेबित्तिकै उपचार सुरु गर्ने र उच्च निगरानीमा राख्ने ठाउँ हो, अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्ष । तर, बालबालिकाका लागि देशकै विशिष्टीकृत मानिएको कान्ति बाल अस्पतालको इमर्जेन्सीमा दुई घन्टासम्म छटपटाउँदा पनि उपचार नपाएर एक बालिकाको ज्यान गएको छ । उच्च ज्वरो र निरन्तरको बान्ताले शिथिल बनेकी बालिकालाई हजुरबा र आमाले तत्काल उपचार गरिदिन पटक–पटक अनुनय …

कान्ति बाल अस्पतालको लापर्बाहि , उपचार कुर्दा कुर्दै बालिकाको मृत्यु Read More »

भारतलाई थप बिजुलि बेच्दै नेपाल

  २० भदौ २०८० काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ११० मेगावाट विद्युत भारतमा बिक्री गर्न अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले नेपालको विद्युत प्राधिकरणलाई २ जलविद्युत आयोजनाको ११० मेगावाट बिजुली ५ वर्षसम्म बिक्रीका लागि अनुमति दिएको हो । नेपाल विद्युत् प्राधिकरणले मध्यकालीन सम्झौतामार्फत १ सय १० मेगावाट र प्रतिस्पर्धी बजारमा …

भारतलाई थप बिजुलि बेच्दै नेपाल Read More »

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन ४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । पार्टीका सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार बसेको दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय …

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन Read More »

Scroll to Top