दशैमा घर जादै हुनुहुन्छ? लापसे गरेको चालक पर्ला नि !
काठमाडौं– दसैंका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधनका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ। चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी लापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको हो। तीमध्ये दुई जना ट्रकका चालक भए पनि दुई जना भने दसैंका यात्रु बोक्ने बसका चालक रहेका छन्। विशेष …
दशैमा घर जादै हुनुहुन्छ? लापसे गरेको चालक पर्ला नि ! Read More »









