चिया निर्यातमा भारतीय अवरोध: इलामका ५३ उद्योग बन्द हुँदै, ३ हजार किसान संकटमा
विराटनगर । भारतीय पक्षले विभिन्न बहानामा नेपाली चिया निर्यातमा अवरोध गरेपछि उत्पादनको मुख्य सिजनमै चिया उद्योगीहरूले उद्योग बन्द गर्ने घोषणा गरेका छन् । इलामको सूर्योदय नगरपालिकाका उद्योगीहरूले आउँदो असार १ गतेदेखि कारखाना बन्द गर्ने निर्णय गरेका हुन् । उत्पादित चिया बिक्री गर्न समस्या भएको भन्दै उद्योगीहरूले कारखाना बन्द गर्ने घोषणा गरेपछि किसानहरू ठूलो मर्कामा परेका छन् …
चिया निर्यातमा भारतीय अवरोध: इलामका ५३ उद्योग बन्द हुँदै, ३ हजार किसान संकटमा Read More »









