Featured

Featured posts

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी ५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयक प्रमाणित नगरेकाेमा राष्ट्रपति विद्यादेवी भण्डारी मात्र नभएर संसद् पनि दोषी रहेको बताएको छ । पार्टीका प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति निकालेर अहिलेको परिस्थिति आउनुमा राजनीतिक दलहरुको अकर्मन्यता र राजनीतिक दाउपेच जिम्मेवार रहेको बताएका छन् । …

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी Read More »

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। १ साउन दिउँसो १:०१ बजेका लागि तय भएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। सोमबारका लागि तय भएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने र अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको संघीय संसद्का महासचिव भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। …

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित Read More »

रघुजी पन्तले सरकारलाई सोधे– हाम्रो सफ्टपावर संगीत र सिनेमा कहाँ छन् ?

रघुजी पन्तले सरकारलाई सोधे– हाम्रो सफ्टपावर संगीत र सिनेमा कहाँ छन् ? फाइल तस्वीर काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदको बैठकमा चर्चित अमेरिकी गायिका टेलर स्वीफ्टको कुरा उठाउँदै नेपालको सफ्टपावर (सौम्य शक्ति) के हो भने सरकारलाई प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पन्तले नेपाली गीत, संगीत, सिनेमा, साहित्य र संस्कृतिलाई सफ्ट …

रघुजी पन्तले सरकारलाई सोधे– हाम्रो सफ्टपावर संगीत र सिनेमा कहाँ छन् ? Read More »

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट

२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ । भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको देउवाले ट्वीट गरेर जानकारी दिएका छन् । ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको छ,’ भेटपछि देउवाले ट्वीट गरेका …

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट Read More »

Scroll to Top