Featured

Featured posts

नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा घटायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा घटाएको छ । केन्द्रीय बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाएको हो । हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति कारोबार २५ हजार रुपैयाँ झिक्न सकिन्छ । त्यसैगरी दैनिक एक लाख र मासिक ४ लाखको सीमा तोकिएको छ । शुक्रबारको निर्देशनपछि …

नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा घटायो Read More »

एमाले भन्यो-वर्तमान सरकार मुठभेडतर्फ उद्यत भयो

काठमाडौं । नेकपा एमालेले वर्तमान अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मूठभेडतिर लैजान उद्यत भएको बताएको छ । शुक्रबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले सरकारबारे गम्भीर छलफल गरेको बताउँदै उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् । ‘एकातिर प्रहरीलाई कुटीकुटी हत्या गर्ने र हतियार लुट्नेलाई सजिलै छाडिदिने, गृहमन्त्रीको दबाबमा । उनले वर्तमान …

एमाले भन्यो-वर्तमान सरकार मुठभेडतर्फ उद्यत भयो Read More »

विभिन्न सम्झौतामा नेपाल सरकार र जर्मन सरकारबीच हस्ताक्षर

काठमाडौँ । नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गर्नुभएको हो । यी सम्झौताले नेपालको ऊर्जा, स्वास्थ्य, …

विभिन्न सम्झौतामा नेपाल सरकार र जर्मन सरकारबीच हस्ताक्षर Read More »

बाढी र पहिरोमा भत्किएका घर निर्माणमा प्रदेश सरकारको सहयोग

काठमाडौं । कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढीपहिरोले भत्किएका र बगाएका सबै घर पुनःनिर्माण गरिदिने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो । विपद्मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी …

बाढी र पहिरोमा भत्किएका घर निर्माणमा प्रदेश सरकारको सहयोग Read More »

राष्ट्रिय परिचयपत्र बनाउने सेवा अब बिहानैदेखि

काठमाडौ । जिल्ला प्रशासन कार्यालय सिरहाले सेवाग्राहीको अत्यधिक चापका कारण बिहीबारबाट बिहान ७ः०० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गर्ने भएको छ । दसैँको अवसरमा घर फर्किएकाहरू राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन कार्यालय आउन थालेपछि सङ्ख्या ह्वात्तै बढेको हो । सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार हाल दैनिक २५० देखि ३०० जनासम्मले राष्ट्रिय परिचयपत्र बनाउन आउने …

राष्ट्रिय परिचयपत्र बनाउने सेवा अब बिहानैदेखि Read More »

बालेनको खेल कुनै पनि हालतमा सफल हुन दिँदैनौंः महेश बस्नेत

काठमाडौं । नेता महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै उक्त कुरा आफ्नो पार्टीले सफल हुन नदिने दाबी गरेका छन् । शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य सकेत रहेका नेता महेश बस्नेतले यस्तो दाबी गरेका हुन् । उनले सावधान र यो धर्तीमा …

बालेनको खेल कुनै पनि हालतमा सफल हुन दिँदैनौंः महेश बस्नेत Read More »

नेकपा एसका अध्यक्ष नेपालले जसपाका अध्यक्ष राईसंग अचानक किन भेट्न खोजे ? के पार्टी एकता हुन लागेको हो ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपासँग संवाद गरेको छ । विभिन्न पार्टीसँग एकता वार्ता गर्ने सन्दर्भमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जसपाका अध्यक्ष राईसंग संवाद गरेका हुन् । एक नेता स्रोत अनुसार, राईसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, उपाध्यक्ष बेदुराम भुसाल, उपाध्यक्ष प्रकाश ज्वाला समेत उपस्थित थिए । …

नेकपा एसका अध्यक्ष नेपालले जसपाका अध्यक्ष राईसंग अचानक किन भेट्न खोजे ? के पार्टी एकता हुन लागेको हो ? Read More »

सहकारी दर्ताका लागि छुट्टै सफ्टवेयर

काठमाण्डौ । सहकारी दर्ताका लागि छुट्टै सफ्टवेयर राष्ट्रिय सहकारी नियमन प्राधिकरणले निर्माण गरेको छ । सफ्टवेयरमार्फत् यहि असोज महिनाभित्रै सहकारी दर्ता प्रक्रियाको थालनी गर्ने प्राधिकरणले जनाएको छ । सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण गरीएको र यसको सम्पूर्ण काम पूरा भएको प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले जानकारी दिएका छन् । उनका अनुसार …

सहकारी दर्ताका लागि छुट्टै सफ्टवेयर Read More »

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । आज माध्यमिक शिक्षा परीक्षा एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले बिहान प्रकाशित गरेको नतिजा अनुसार ८३ हजार पाँच सय ६४ जना परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएका छन् । यस्तै परीक्षामा सहभागी भएका एक लाख ४३ हजार दुई …

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण Read More »

जापानको राजधानी शहर टोकियोमा महँगी बढ्यो, चामलसहित खाद्यान्नको मूल्य उच्च

एजेन्सी । जापानको राजधानी शहर टोकियोमा महँगी बढेको छ । टोकियोमा खाद्यान्नको मूल्य निरन्तर बढिरहेको छ । आन्तरिक मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार, मूल उपभोक्ता मूल्य सूचकाङ्क गएको अगस्ट महिनामा अघिल्लो वर्षको त्यहि महिनाको तुलनामा २.५ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० लाई आधार वर्ष मानेर बनाइएको सूचांक १०० मा रहँदा यस …

जापानको राजधानी शहर टोकियोमा महँगी बढ्यो, चामलसहित खाद्यान्नको मूल्य उच्च Read More »

Scroll to Top