मेयर हर्क साम्पाङ राईले मन्त्री सुदन किरातीलाई के पत्र लेखे?
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा एयरपोर्ट बनाउन पहल गरिदिन आग्रह गर्दै संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पत्र लेखेका छन् ।
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा एयरपोर्ट बनाउन पहल गरिदिन आग्रह गर्दै संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पत्र लेखेका छन् ।
काठमाडौं : भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई १४ बुँदे पत्र बुझाएका छन्। ‘भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति र तत्काल चाल्नुपर्ने कदम’ भन्दै लामिछानेले राहत व्यवस्थापन र वितरण तथा पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे सुझाएका छन्। भूकम्प प्रभावित क्षेत्रमा शौचालयको धेरै समस्या भएकाले सरकारले व्यवस्थापन गरोस् भन्ने उनको सुझाव …
रवि लामिछानेद्वारा प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव Read More »
राजधानीमा प्रस्तावित रैथाने शिल्पकला तथा संस्कृति विश्वबिद्यालय अवधारणा तथा पुस्तक बिमोचन कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री माननीय सुशिला सिर्पाली ठकुरी ज्यूको उपस्थितिमा दुई संस्था बिच सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । सहमती पत्रमा हस्ताक्षर नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष सरोज बानियाँ र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि.का अध्यक्ष तिलक ढकालले गर्नुभएको …
रैथाने सामग्रीहरुको प्रवद्र्धनमा नेपाल युवा परिषदको ऐक्यबद्धता Read More »