नुवाकोटले नबुझेको सम्पदा गाँउको महत्व

२०७२ सालको बिनासकारी महाभुकम्पले नेपालका धेरै भौतिक संरचना, साँस्कृतिक एवं पर्यटकीय सम्पदाहरु, बिभिन्न बिकासका संरचनाहरुको क्षति राज्यले व्यहोर्न पर्याे । आजका दिन सम्म कति संरचनाहरु पुननिर्माण भईसक्यो त कति अझै हुन बाँकी नै छ र कति त हाल निर्माणाधिन अवस्थामा समेत रहेको छ । २०७२ सालको बिनासकारी भुकम्पबाट नुवाकोटका धरोहरहरु र व्यक्तिगत संरचना पनि अछुतो …

नुवाकोटले नबुझेको सम्पदा गाँउको महत्व Read More »