नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने समझदारी भारतीय मन्त्रिपरिषद्द्वारा स्वीकृत
नयाँ दिल्ली : भारतले नेपालसँगको विद्युत् व्यापारसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल गत जेठमा भारत भ्रमणमा आएका बेला विद्युत् व्यापारसम्बन्धी दुई पक्षीय सहमति भएको थियो । तर, भारतको मन्त्रिपरिषदले अनुमोदन गर्न बाँकी रहेकाले सम्झौताको रुप धारण गर्न सकेको थिएन । द्विपक्षीय वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्तव्यमा भारतले नेपालबाट १० …
नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने समझदारी भारतीय मन्त्रिपरिषद्द्वारा स्वीकृत Read More »

